Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पाटे बाघको छाला सहित २ जना प्रकाउ


  • मंगलबार, पुष २४ २०७५

  • पाटे बाघको छाला सहित २ जना प्रकाउ

    बाँके– कोहलपुर नगरपालिका-११ बसपार्कबाट पाटे बाघको छाला १ थान र हड्डी सहित २ जनालाई सोमबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेख गुँरास गाउँपालिका-२ बस्ने ३६ वर्षीय कमलबहादुर खत्री र कञ्चनपुर पुनर्बास गाउँपालिका-४ बस्ने २० वर्षीय हरि ढकाल रहेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij