Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड


  • आइतबार, भाद्र २२ २०८२

  • सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

    काठमाडौं– नेपाली बजारमा आज आइतबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । पछिल्लो समय सुनको मूल्यले निरन्तर उचाई कायम गर्दै आइरहेको हो ।

    आज सुन तोलामा एक हजार ६०० रुपैयाँले बढेको छ । आज सुन तोलामा दुई लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुन तोलामा दुई लाख १० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

    नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज चाँदी पनि प्रतितोला दुई हजार ५०० रुपैयाँ पुगेको हो । शुक्रवार चाँदी प्रतितोला २ हजार ४९० रुपैयाँ मूल्यमा कारोबार भएको थियो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij