Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेप्से २१.७६ अङ्कले बढ्यो


  • सोमबार, साउन ५ २०८२

  • नेप्से २१.७६ अङ्कले बढ्यो

    काठमाडौं –  शेयर बजार सोमबार दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक २१.७६ अंकले बढेर २८९२.७२ को विन्दुमा बन्द भएको छ।  आज ३११ कम्पनीको ३ करोड ५४ लााख ४५ हजार कित्ता शेयर किनबेच हुँदा १६ अर्ब २० करोड २ लाख ८९ हजार रुपैयाँको कारोबार भएको हो ।

    आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। यो दिन लघुवित्त समूह सर्वाधिक १.९३ प्रतिशतले बढेको छ। बजारमा यो दिन १५३ कम्पनीको शेयरमुल्य बढेको छ। आज ९६ प्रतिशतले शेयरमुल्य घटेको छ। बजारमा आज १६ अर्ब ३२ करोड २७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको देखिन्छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij