काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्यवृद्धि गरेको छ । मंगलबारबाट लागू हुने गरी पेट्रोलमा ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ४ रुपैयाँ मूल्य बढाइएको निगमले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ । हवाई इन्धनमा आन्तरिकहवाई इन्धनमा आन्तरिक तर्फ ७ रुपैया र अन्तराष्ट्रिय तर्फ प्रतिकिलो लिटर ६० डलर वृद्ध गरिएको छ ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
