Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुनको मूल्य घट्यो


  • मंगलबार, बैशाख ३० २०८२

  • सुनको मूल्य घट्यो

    काठमाडौं – नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला २ हजार रुपैयाँले घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला १ लाख ८६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij