Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेप्से ९.६२ अकंले घट्यो


  • सोमबार, बैशाख २२ २०८२

  • नेप्से ९.६२ अकंले घट्यो

     

    काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.६२ अकंले घटेर २६१०.७६ बिन्दुुमा कायम भएको छ । आज ३१९ कम्पनीको १ करोड ८४ लाख ३७ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६३ करोड ४१ लाख रुपैयाँको कारोबार भएको छ ।

    यसदिन १० उपसूचक राताम्य भएका छन् भने तीन उपसूचकमा सुधार देखिएको छ । आज ८६ कम्पनीको शेयर मूल्य बढ्दा १५९ कम्पनीको घटेको हो ।
    आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७६ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij