Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेप्से २५.१६ अकंले घट्यो, १० अर्ब ९७ करोडको कारोबार


  • बुधबार, फाल्गुन २१ २०८१

  • नेप्से २५.१६ अकंले घट्यो,  १० अर्ब ९७ करोडको कारोबार

    काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.१६ अकंले घटेर २८२१.१३ अकंले बिन्दुमा कायम भएको छ । आज ३०८ कम्पनीको २ करोड ३३ लाख ४३ हजार कित्ता शेयर किनबेच हुँदा १० अर्ब ९७ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    यसदिन व्यापार समूह बाहेक अन्य सबै उपसूचक राताम्य भएका छन् । आज बैकिङ समूहको १.०४ प्रतिशत, विकास बैंक समूहको १.३१ प्रतिशत र फाइनान्स समूहको १.३१ प्रतिशतले शेयर मूल्य घटेको छ ।

    आज ६२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७४ कम्पनीको घटेको छ । ८ कम्पनीकाे शेयर मुल्य भने स्थीर रहेकाे छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij