Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुनचाँदीको मुल्य बढ्यो


  • मंगलबार, फाल्गुन २० २०८१

  • सुनचाँदीको मुल्य बढ्यो

    काठमाडौं- नेपाली बजारमा मंगलबार सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा १ हजार ४०० रुपैयाँले बढेको हो। आज प्रतितोला छापावाल सुन १ लाख ६९ हजार ५०० रुपैयाँ कायम भएको छ।

    सोमबार सुनको मुल्यस्थिर रहेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

    आज चाँदीको मुल्य पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ९४० रुपैयाँ कायम भएको छ। चाँदी सोमबार मुल्य स्थिर रहँदै तोलाको १ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij