Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कुमारी बैंकले लाभांश नदिने


  • शुक्रबार, पुष १९ २०८१

  • कुमारी बैंकले लाभांश नदिने

    काठमाडौं-  कुमारी बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई  लाभांश नदिने भएको छ । कम्पनी गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो ।

    बैंकको पुष १८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सो बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बंक पठाउन निर्णय गरेको हो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij