Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दाउन्ने एग्राे फार्मले आइपीओ जारी गर्ने


  • शुक्रबार, पुष १९ २०८१

  • दाउन्ने एग्राे फार्मले आइपीओ जारी गर्ने

    काठमाडौं- दाउन्ने एग्राे फार्म लिमिटेडले आइपीओ जारी गर्ने भएकाे छ । कम्पनीकाे बिहीबार सम्पन्न साधारण सभाले आइपीओ  निष्काशन गर्ने प्रस्ताब पारित गरेकाे हाे । चितवनकाे रत्ननगर–१  स्थित हाेटल स्टार चितनवमा सम्पन्न ७ औ वार्षिक साधारण सभाले  आर्थिक प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदनसँगै साे प्रस्ताव पारित गरेकाे हाे ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij