Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नागरिक लगानी कोषको लाभांश घोषणा


  • आइतबार, पुष ७ २०८१

  • नागरिक लगानी कोषको लाभांश घोषणा

    काठमाडौं – नागरिक लगानी कोषले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको छ ।

    कोषले हाल कायम चुक्ता पूँजीको कुल १३ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ७ प्रतिशत बोनस शेयर रहेको छ भने ६ प्रतिशत नगद लाभांश रहेको छ ।

    कोषको पुस ७ गते बिहान ८ बजे बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। अर्थमन्त्रालयबाट सहमत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij