काठमाडौं – सरकार ले लाइन काटिएका उद्योगका लाइन सोमवार १२ वजे सम्म जोड्न विद्युत प्राधिकरण लाई निर्देशन दिएको छ । आज बसको मन्त्रीपरिषद बैठकले त्यस्तो निर्देशन दिने निर्णय गरेको हो । सरकारले डेडिकेटेड र ट्रंकलाइन विवादमा गिरिशचन्द्र लाल नेतृत्वको आयोग सार्वजनिक गर्ने निर्णय पनि गरेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
