Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सोल्टी होटलको साधारणसभा आब्हान


  • मंगलबार, कार्तिक २० २०८१

  • सोल्टी होटलको साधारणसभा आब्हान

    काठमाडौं – सोल्टी होटल लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको छ । कम्पनीले १० प्रतिशत बोनस सेयर र करसहित २६.८४ प्रतिशत नगद कुल ३६.८४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस ४ गते साधारण सभा बोलाएको हो ।

    साधारणसभा प्रयोजनार्थ कम्पनीले मंसिर १३ गते बुक क्लोज गर्ने भएको छ । मंसिर १२ गतेसम्म कायम सेयरधनीले कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्नेछन् । सोही मितिसम्म कायम सेयरधनीले कम्पनीको साधारणसभामा भाग लिन पनि पाउनेछन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij