Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुनको मूल्यमा नयाँ रेकर्ड


  • आइतबार, कार्तिक ४ २०८१

  • सुनको मूल्यमा नयाँ रेकर्ड

    काठमाडौं – नेपाली बजारमा सुनको मुल्यले आज पनि नयाँ उचाई कायम गरेको छ । शुक्रबार प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँको ऐतिहासिक मूल्यमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६५ हजार रुपैयाँ पुगेको छ ।

    नेपाली बजारमा आज कायम भएको सुनको मुल्इ हालसम्मकै उच्च हो । नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज आज चाँदीको मुल्य तोलामा एकैपटक ९५ रुपैयाँले बढेर प्रतितोला २ हजार ७५ रुपैयाँ पुगेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij