Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भारतीय उद्योगपति रतन टाटाको निधन


  • बिहिबार, असोज २४ २०८१

  • भारतीय उद्योगपति रतन टाटाको निधन

    काठमाडौं- भारतको प्रतिष्ठित व्यापारिक घराना टाटा ग्रुपका अध्यक्ष रतन टाटाको निधन भएको छ । उनको ८६ वर्षको उमेरमा निधन भएको हो । उनी सोमबारदेखि मुम्बईको अस्पतालमा उपचाररत थिए ।

    उनको निधनले टाटा ग्रुपलाई अपूरणीय क्षति भएको ग्रुपले विज्ञप्ति जारी गरेर भनेको छ । टाटा ग्रुप रतन टाटाका जिजुबाले करिब शताब्दी अगाडि स्थापना गरेका थिए ।

    उनी २० वर्षदेखि टाटा ग्रुपको अध्यक्ष थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij