Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुनचाँदीको मुल्य घट्यो


  • शुक्रबार, साउन ४ २०८१

  • सुनचाँदीको मुल्य घट्यो

    काठमाडौं – शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । बिहिबार प्रतितोला १ लाख ४९ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा २ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ४७ हजार ५ ०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य ३० रुपैयाँले घटेर प्रतितोला १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij