Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुनचाँदीको मुल्य बढ्यो


  • बुधबार, जेष्ठ १६ २०८१

  • सुनचाँदीको मुल्य बढ्यो

    काठमाडौं– बुधबार सुनचाँदीको मुल्य बढेको छ । मंगलबार छापावाला सुन प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज प्रतितोला ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
    नेपाल सुनचाँदी महासंघका अनुसार आज तेजावी सुन पनि ६ सय रुपैयाँले नै बढेको छ । यस दिन तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेकोले छ ।
    यो दिन चाँदीको मुल्य १० रुपैयाँले बढेको छ । आज चाँदी तोलामा १ हजार ९३० रुपैयाँमा कारोबार भइरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij