Rastrapukar

शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

आइजीपी प्रकारणमा प्रधानमन्त्री सचिवालयले के भन्यो ?


  • बुधबार, कार्तिक १९ २०८३

  • आइजीपी प्रकारणमा प्रधानमन्त्री सचिवालयले के भन्यो ?

    काठमाडौ – सरकारले मनोज केसीलाई नेपाल प्रहरीको आइजीपी बनाएको छ । दानवहादुर कार्कीलाई हटाएर उनलाई जिम्बेवारी दिइएको छ । सरकारको निर्णय वारे प्रधानमन्त्री सचिवालयले भनेको छ :
    :सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई सम्माननीय प्रधानमन्त्रीज्यूको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारीमा खटाउने निर्णय गरेको छ।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो।

    साथै, बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज कुमार केसीलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij