Rastrapukar

शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

माधव नेपाल र मिनेन्द्र रिजाल विरुद्ध भ्रष्टाचार मुद्दा


  • मंगलबार, कार्तिक १८ २०८३

  • माधव नेपाल र मिनेन्द्र रिजाल विरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौ – पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल विरुद्ध अर्को भ्रटाचार मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल संगै कांग्रेस नेता एवं पूर्व मन्त्री डा. मिनेन्द्र रिजाल लाई पनि मुद्दा दायर गरेको छ । उनीहरु सहित थप ९७ जना विरूद्ध भ्रष्टचारको मुद्दा दर्ता भएको हो । उनिहरु विरुद्ध सुनसरीको इटहरीमा रहेको रिजाल क्यानिङ कम्पनी (रिजाल टासी इन्ड्रटिज) को हदवन्दी भन्दा बढी जग्गा सट्टापट्टाका नाममा विक्रि गरिएको अभियोग लगाइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij