Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेप्से २६.५१ अकंले घट्यो


  • आइतबार, मंसिर १४ २०८२

  • नेप्से २६.५१ अकंले घट्यो

    काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.५१ अकंले घटेर २६४९.५२ बिन्दुमा कायम भएको छ । आज ३४२ कम्पनीको १ करोड ५७ लाख ३६ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८ करोड ५४ लाख रुपैयाँको कारोबार भएको हो ।

    यसदिन ११ उपसूचक राताम्य भएका छन् । आज वाणिज्य बैंक समूहको १.०८ प्रतिशत, विकास बैंक समूहको १.०९ प्रतिशत, फाइनान्स समूहको ०.८३ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.२९ प्रतिशत, हाइड्रोपावर समूहको १.३१ प्रतिशतले शेयर मूल्य घटेको छ ।

    आइतबार ४५ कम्पनीको शेयर मूल्य बढेको छ भने २११ कम्पनीको घटेको छ ।

    आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २३ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जोशी हाइड्रोपावरको २१ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्रिन भेञ्चरको २१ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij