Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेप्से २.७९ अंकले घट्यो


  • आइतबार, जेष्ठ ४ २०८२

  • नेप्से २.७९ अंकले घट्यो

    काठमाडौं – आज साताको पहिलो दिन शेयर बजार सामान्य घटेर बन्द भएको छ । नेपाल स्टक एक्चसेञ्ज (नेप्से) २.७९ अंकले घटेर २,६०९ को विन्दुमा कायम भएको छ । आज ३०९ कम्पनीको १ करोड ६९ लाख ७ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ५० करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ । आज १ सय कम्पनीको शेयर मूल्य बढेको छ भने १४५ कम्पनीको शेयर मूल्य घटेको छ ।

    आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७० करोड ३७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij