Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सामान्य अंकले बढेको शेयर बजारमा ८ अर्ब ६२ करोडको कारोबार


  • बिहिबार, फाल्गुन ८ २०८१

  • सामान्य अंकले बढेको शेयर बजारमा ८ अर्ब ६२ करोडको कारोबार

    काठमाडौं – आज साताको अन्तिम दिन विहिबार नेप्से परिसूचक ३ दशलमव १४ अंकले बढेर २,७४३ को विन्दुमा कायम भएको छ । आज ३०९ कम्पनीको १ करोड ५६ लाख ३७ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ६२ करोडमाथिको शेयर कारोबार भएको छ । आज ८१ कम्पनीको शेयर मूल्य बढेको छ भने १५८ कम्पनीको मूल्य घटेको छ । ५ कम्पनिको शेयरमुल्य भने स्थिर रहेको छ ।

    आज निर्जीवन बीमा कम्पनीको ०.६४, अन्य ०.५७ प्रतिशत शेयर बढेको छ भने। बैंकिङ ०.५५, विकास बैंक ०.५२, फाइनान्स ०.१७, होटल तथा पर्यटन ०.३१, हाइड्रोपावर ०.७५, लगानी ०.३७, उत्पादन ०.८१ र माइक्रोफाइनान्सको ०.३० प्रतिशत घटेको छ ।

    आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको कारोबार भएको छ । आज यस कम्पनीको ६५ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij