काठमाडौं – नुवाकोटको सुर्यचौरमा हेलिकोप्टर दुर्घटना भएको छ । सूर्यचौर काठमाडौको उत्तरी शिवपुरीसंगै पर्छ । रसुवाको स्याफ्रुबेसी उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको पुष्टी प्रहरीले गरेको छ । दुर्घटना स्थलमा आगो लागेको देखिएको छ । उद्धारका लागी सुरक्षाकर्मी परिचाल गरिएको छ । थप विवरण आउँन बाँकी छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
