Rastrapukar

सोमबार, असोज २६ २०८३ | Monday 12th October 2026

सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो


  • बुधबार, फाल्गुन १९ २०७७

  • सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

    काठमाडौं– सरकार र नेकपा विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकिएको छ । करिब डेढ घण्टा दुई पक्षबीच वार्ता भएको हो । दुई पक्षबीच आ–आफ्नो कुरा राख्नेमा आजको बैठक सीमित भएको बताइएको छ । मंगलबार मात्र सरकारले गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई तथा विप्लव समूहले खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदयबहादुर चलाउने ‘दिपक’ रहेको वार्ता टोली गठन गरेको थियो ।
    यसबारे विस्तृत विवरण आइसकेको छैन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij