Rastrapukar

सोमबार, असोज २६ २०८३ | Monday 12th October 2026

समाजवादी नेपाल पार्टीको पदाधिकारीहरूको लाग्यो टुंगो (सुचिसहित)


  • सोमबार, बैशाख २३ २०७६

  • समाजवादी नेपाल पार्टीको पदाधिकारीहरूको  लाग्यो टुंगो (सुचिसहित)

    काठमाडौँ–  नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम नेपाल मिलेर बनेको समाजवादी नेपाल पार्टीको पदाधिकारीहरूको टुंगो लागेको छ। दुई अध्यक्ष प्रणालीमा भट्टराई  संघीय परिषद्का अध्यक्ष बनेका छन् भने उपेन्द्र यादव केन्द्रीय समिति अध्यक्ष बनेका छन्।

    समाजवादी पार्टीका पदाधिकारीहरू:

    बरिष्ठ नेता– अशोककुमार राई

    सहअध्यक्ष–  राजेन्द्र श्रेष्ठ

    उपाध्यक्षहरू

    नवराज सुवेदी

    परशुराम खापुङ

    युवराज कार्की

    रकम चेम्जोङ

    रेणुकुमारी यादव

    लालबाबु राउत (प्रदेश २ का मुख्यमन्त्री)

    हिसिला यमी

    हेमराज राई

    महासचिवहरू

    गंगानारायण श्रेष्ठ

    रणध्वज कंदम्बा

    रामसाय प्रसाद यादव

    उपमहासचिव

    डम्बर खतिवडा

    दानबहादुर विश्वकर्मा

    प्रकाश अधिकारी

    सचिवहरू

    मोहम्मद इस्तियाक राई (मन्त्री)

    दुर्गा सोब

    परशुराम बस्नेत

    प्रशान्त सिंह

    २ पद खाली

    कोषाध्यक्ष

    विजयकुमार यादव

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij