Rastrapukar

सोमबार, असोज २६ २०८३ | Monday 12th October 2026

दुरसञ्चार प्राधिकरणका प्रमुख दिगम्बर झाले दिए राजीनामा


  • बुधबार, पुष ११ २०७५

  • दुरसञ्चार प्राधिकरणका प्रमुख दिगम्बर झाले दिए राजीनामा

    काठमाडौं -नेपाल दूरसञ्चार प्राधिकरणका प्रमुख दिगम्बर झाले आफ्नो पदबाट राजिनामा दिएका छन्।
    बुधबार सूचना तथा संचार मन्त्री एवम् नेपाल सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले झाले राजीनामा दिएको बताएका हुन्।
    बाँस्कोटाले गत वैशाख १५ गते दूरसञ्चार प्राधिकरणका प्रमुख झालाई पत्र पठाएर प्रशासनिकबाहेक कुनै पनि काम नगर्न निर्देशन दिएका थिए।
    लगत्तै सरकारले झाको नियुक्ति रद्द गरिदिएको थियो। तर, उनै झालाई सरकारले गत भदौ २१ गते पुनः नियुक्ति गर्‍यो।
    असार २१ गते भदौ पछिका देउवा सरकारले गरेका सबै नियुक्ती खारेज गर्ने सरकारको निर्णयपछि झा पनि बर्खास्तीमा परेका थिए। त्यसलगत्तै अदालमा पुर्नवहाली माग गर्दै गएपछि थमौति गरिदिएपनि झाले मुद्दा फिर्ता लिएका थिए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij