Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुनचाँदीको मूल्य बढ्यो


  • सोमबार, चैत्र १२ २०८०

  • सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौं– नेपाली बजारमा सोमबार सुन र चाँदी दुबैको मूल्य बढेको छ। आज सुनको मूल्य तोलामा २०० रुपैयाँ बढेको हो भने चाँदीको १५ रुपैयाँ बढेको हो।
    नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, तेजाबी सुन भने प्रतितोला १ लाख २६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
    त्यस्तै, गत शुक्रबार १ हजार ५०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बढेर १ हजार ५१५ रुपैयाँ पुगेको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij