Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ललितपुरमा ग्याङफाइट, दुई जनाको मृत्यु


  • सोमबार, चैत्र १२ २०८०

  • ललितपुरमा ग्याङफाइट, दुई जनाको मृत्यु

    काठमाडौं – गएराति ललितपुरको ढोलाहिटीमा भएको ग्याङ फाइटमा दुई जनाको मृत्यु भएको छ । राति करिव ९ बजे घटना भएको प्रहरीले जनाएको छ । घटनामा धरान घरभई हाल ढोलहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर घर भई खुमल्टार बस्ने ३० वर्षका पुजन राईको मृत्यु भएको छ । ग्याङ फाइटमा संलग्न १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ललितपुरमा ग्याङ फाइट, दुई जनाको मृत्य

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij