Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मनकामना स्मार्ट लघुवित्त साधारण सभा आब्हान


  • बुधबार, चैत्र ७ २०८०

  • मनकामना स्मार्ट लघुवित्त साधारण सभा आब्हान

    काठमाडौं – मनकामना स्मार्ट लघुवित्त संस्था लिमिटेडले चैत २९ गते वार्षिक साधारण सभा डाकेको छ। संस्थाको चैत ६ गते मंगलबार बसेको सञ्चालक समिति बैठकले सभा बस्ने निर्णय गरेको हो। सभा होटल पौवा सिद्धार्थनगद ६,रुपन्देहीमा हुनेछ। यस लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने जनाएको छ।

    कम्पनीले चैत १६ गते बुक क्लोज गर्ने भएको छ। तसर्थ, चैत १५ गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सन्नेछन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij