Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौं आउँदै गरेको बस धादिङमा दुर्घटना


  • बुधबार, फाल्गुन २३ २०८०

  • काठमाडौं आउँदै गरेको बस धादिङमा दुर्घटना

    धादिङ – कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिशुली नदीमा खसेको छ। लु २ ख २१२१ नम्बरको बस बिहान धादिङको गजुरी गाउँपालिका-५ घाटबेसीस्थित सडकबाट त्रिशूली नदीमा खसेको हो।

    धादिङका प्रहरीका अनुसार दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने ३८ जनाको जीवितै उद्धार गरिएको छ।

    थप बिवरण आउन बाँकी ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij