काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा(एस) का अध्यक्ष तथा पू्र्व प्रधानमन्त्री माधवकुमार नेपालसंग भेटवार्ता गरेका छन । नेपाललाई भेट्न दाहाल उनको निवास कोटोश्वर पुगेका थिए । प्रधानमन्त्रीले अध्यक्ष नेपालको स्वास्थ्यलाभको कामना गर्न नेपाल निवास कोटेश्वर जानु भएको दाहाल का प्रेस सल्लाहाकार गोविन्द आचार्यले जानकारी दिए
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
