Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ज्योति विकास बैंकमा रोजगारीको अवसर


  • बुधबार, फाल्गुन १६ २०८०

  • ज्योति विकास बैंकमा रोजगारीको अवसर

    काठमाडौं – ज्योति विकास बैंकले रोजगारीको अवसर खुला गरेको छ । बैंकले इन्फरमेशन सेक्युरेटी अफिसर, ब्रान्च म्यानेजर, रिलेशनशीप म्यानेजर पदमा कर्मचारी माग गरेको छ । मार्च १३ सम्ममा आवेदन दिनु पर्नेछ । बैंकको अफिसियल बेवसाइटबाट आवेदन दिन सकिनेछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij