Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाली सेनाको रोजगारीको अवसर (सूचनासहित)


  • शुक्रबार, चैत्र २९ २०८१

  • नेपाली सेनाको रोजगारीको अवसर (सूचनासहित)

    काठमाडौं – नेपाली सेनाले सैन्य पदमा ठूलो संख्यामा भर्ना खुलाएको छ। नेपाली सेनाको भर्ना छनौट निर्देशनालयले आज एक सूचना प्रकाशित गरी सैन्य पदमा २ हजार ६०० जनाका लागि भर्ना खुलाएको हो। यो भर्ना सेनाले खुला तथा समावेशी प्रतियोगिताबाट गर्न लागेको छ।

    उमेर हदबन्दी १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको हुनुपर्ने तोकिएको छ। नेपाली सेनाको बहालवाला उम्मेदवारको हकमा २६ वर्ष ननाघेको हुनुपर्नेछ।

    इच्छुक उम्मेदवारले आफूलाई पायक पर्ने भर्ना केन्द्रमा गएर वैशाख २७ गतेसम्म दरखास्त दिन सक्नेछन्। दोब्बर दस्तुर तिरी जेठ ३ गतेसम्म दरखास्त दिन सकिनेछ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij