Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सितापाईला घटना : श्रीमानको शब पनि जंगलमा भेटियो (अपडेट)


  • बुधबार, फाल्गुन ९ २०८०

  • सितापाईला घटना : श्रीमानको शब पनि जंगलमा भेटियो (अपडेट)

    काठमाडौं – काठमाडौको सितापाईलामा तीन जनाको शव फेला परेको घटनामा थप एक जनको पनि शब फेला परेको छ । तीन जनाको शव भेटिएको स्थान भन्दा करिब दुई किलोमिटर पर रहेको जंगलमा श ३७ वर्षीय राजु घिमिरे मृत फेला परेको प्रहरीले जनाएको छ । उनी तीन जना मृत भेटिएका मध्य महिलाको श्रीमान भएको प्रहरीको भनाई । उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।

    यस अघि घरको कोठाभित्र एक महिला र दुई बच्चाको शव फेला परेको थियो। प्रहरीले थप अनुशन्धान अघि बढाएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij