Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौमा तीन जनाको शव फेला, हत्याको आशंका


  • बुधबार, फाल्गुन ९ २०८०

  • काठमाडौमा तीन जनाको शव फेला, हत्याको आशंका

    काठमाडौं – काठमाडौको सितापाईला मा तीन जनाको शव फेला परेको छ । घरको कोठाभित्र एक महिला र दुई बच्चाको शव फेला गरेको हो। हत्या हुन सक्ने प्रहरीको प्रारम्भिक प्रतिक्रिया छ । प्रहरीले थप अनुशन्धान अघि बढाएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij