Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेप्से झिनो अंकले बढ्यो


  • बिहिबार, चैत्र २१ २०८१

  • नेप्से झिनो अंकले बढ्यो

    काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३ .३५ अकंले बढेर २७०३.३९ बिन्दुुमा कायम भएको छ। आज ३२४ कम्पनीको १ करोड ५५ लाख २ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८४ करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ ।

    यसदिन बैंकिङ समूहको १.१० प्रतिशत, निर्जीवन बीमा समूहको ०.६४ प्रतिशत र अन्य समूहको १.२९ प्रतिशतले शेयर मूल्य बढेको छ ।

    यता, ९३ कम्पनीको शेयर मूल्य बढेको छ भने १५१ कम्पनीको घटेको छ । आज सबैभनदा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७२ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij