Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्र सुदृढिकरणकालागी राष्ट्रिय सभामा जिताऔं : सत्ता गठवन्धन


  • आइतबार, पुष २९ २०८०

  • संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्र सुदृढिकरणकालागी राष्ट्रिय सभामा जिताऔं : सत्ता गठवन्धन

    काठमाडौं – राष्ट्रियसभा निर्वाचनमा सत्ता गठवन्धनका उम्मेदवारलाई विजयी गराउँन शिर्ष नेताहरुले संयुक्त अपिल जारी गरेका छन । संविधानका रक्षा र लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण का लागी गठवन्धनका उम्मेदवार लाई विजयी गराउँनु पर्ने दावी अपिलमा गरिएको छ । अपिलमा सत्तारुढ गठवन्धनका अध्यक्षहरुले हस्ताक्षर गरेका छन ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij