Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा (सुचि सहित)


  • मंगलबार, पुष २४ २०८०

  • नेपाल प्रहरीका १६ डिआइजीको सरुवा (सुचि सहित)

    काठमाडौं – सरकारले नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरिक्षक (डिआइजी) को सरुवा गरेको छ । सरुवा यस प्रकार छ : कोशीमा चन्द्रकुवेर खापुङ, मधेसमा यज्ञ विनोद पोखरेल, बागमतीमा विष्णुकुमार केसी, गण्डकीमा विकासराज खनाल, लुम्बिनीमा कुवेर कडायत, कर्णालीमा लालमणि आचार्य प्रदेश प्रमुख भएका छन्। यस्तै,  राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत रबिन्द्र केसीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी पाएका छन्।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij