Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एरपोर्टबाट १ किलो ३०० ग्राम सुन बरामद


  • आइतबार, पुष २२ २०८०

  • एरपोर्टबाट  १ किलो ३०० ग्राम सुन बरामद

    काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि अवैध सुन बरामद भएको छ । दुबईबाट ल्याइएको १ किलो ३०० ग्रम सुन बरामद भएको हो ।
    शनिबार राति १२ः५ बजे फ्लाई दुबईबाट आएकी श्रीलंकन नागरिक कान्थामात्रे काभास्करले सुन लुकाएर ल्याएको प्रहरीले जनाएको छ । यसबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले थप अनुसन्धान गरिरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij