Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बालकुमारी घटना : अर्का घाइते वीरेन्द्र शाहको पनि निधन


  • शुक्रबार, पुष १३ २०८०

  • बालकुमारी घटना : अर्का घाइते वीरेन्द्र शाहको पनि निधन

    काठमाडौ -ललितपुरको बालकुमारीमा गोली लागी घाइते भएका थप एक जनाको मृत्यु   भएको छ । मृत्यु हुने बीरेन्द्र शाह हुन । उनको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यस अघि मृत्यु भएका यस अघि मृत्यु भएका सुजन राउतको शरिरमा गोली नभेटिएको प्रहरीले जनाएको छ । उनको शरिरमा निल डाम छ । राउतको किष्ट अस्पतालमा निधन भएको हो ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij