काठमाडौं – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा फेरी सुन सहित विदेशी नागरिक पक्राउ परेका छन । ज्याकेट भित्र सुन लुकाएर ल्याए पछि इजिप्टका नागरिक सरिफ मोहमद लासिम पक्राउ परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ । केहि दिन यता तस्करीको सुन पक्राउ पर्ने क्रम जारी छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
