Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रोकिएन सुन तस्करी : १४ किलो सुन सहित दुई पक्राउ


  • शुक्रबार, मंसिर २२ २०८०

  • रोकिएन सुन तस्करी : १४ किलो सुन सहित दुई पक्राउ

    काठमाडौं – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बाटो पुनः ठूलो परिमाणमा तस्करीको सुन बरामद भएको छ । विहिवार राति फ्लाई दुवईबाट आएका चन्द्र घलेले ल्याएको १४ किलो सुन बरामद भएको हो । उक्त सुन गोरखाका मिन बहादुर घलेको भएको वयानका आधारमा दुवै जनालाई पक्राउ गरिएको छ ।

    उनीहरु मायी थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij