Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सराङकोटमा रमाउँदै अमेरिकी राजदुत थम्पसन


  • शुक्रबार, बैशाख १५ २०८०

  • सराङकोटमा रमाउँदै अमेरिकी राजदुत थम्पसन

    काठमाडौं – नेपालका लागि अमेरिकी राजदुत डीन आर थम्पसन ले कास्कीको सराङकोट भ्रमण गरेका छन । राजदुतले केवलकार मार्फत सराङकोट पुगी अन्नपूर्ण र माछापुच्छ्रेको मनोरम दृश्यको आनन्द उठाएको अमेरिकी दुतावासले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij