Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

क्षेत्र नं. ५ का मतदाताले भ्रष्टाचारलाई अनुमोदन गर्ने छैनन् : प्रदीप पौडेल


  • शनिबार, कार्तिक २६ २०७९

  • क्षेत्र नं. ५ का मतदाताले भ्रष्टाचारलाई अनुमोदन गर्ने छैनन् : प्रदीप पौडेल

    काठमाडौं – नेपाली कांग्रेस क्षेत्र नं . ५ का उम्मेदवार प्रदीप पौडेलले क्षेत्रका मतदाताले भ्रष्टाचारको अनुमोदन नगर्ने बताएका छन । शनिवार बुढानिलकण्ठमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले पार्टी र राजनिति दुवैलाई सुर्धाने बताए ।
    उनले संसदमा वैकल्पीक रजनितिका शसक्त आवाज उठाउँने बताउँदै स्वतन्त्र उम्मेदवारहरुलाई आफ्ना एजेण्डा आफुलाई दिन आग्रह गरे । उनले क्षेत्रमा विकास गर्न आफु समर्पित रहने दोहोऱ्याए । इमानदारी ता र निष्ठाको वलमा आफु उम्मेदवार बनेको पौडेलले बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij