Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कालिकोटमा वम विस्फोटमा परी २ वालिकाको मृत्यु , ३ घाईते


  • शनिबार, कार्तिक १२ २०७९

  • कालिकोटमा वम विस्फोटमा परी २ वालिकाको मृत्यु , ३ घाईते

    काठमाडौं – कालिकोटमा विष्फोट हुँदा दुई जना वालिकाको मृत्यु भएको छ । जिल्लाको तिलागुफा नगर पालिका वार्ड १० रानावाडामा भएको विस्फोटमा परि स्थानीय वर्ष ४ की झरना थापा र सरस्वती रानाको मृत्यु भएको प्रहरीले जनाएको छ । विस्फोटमा परी ३ जना घाइते भएका छन । खेल्न गएका बालवालिकाहरु विस्फोटमा परेका हुन । वम कसले राखेको र पुरानो वा नयाँ भन्ने खुलेको छैन ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij