Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौंमा भुकम्प, मानिसहरु घर वाहिर निस्किए


  • बुधबार, कार्तिक २ २०७९

  • काठमाडौंमा भुकम्प, मानिसहरु घर वाहिर निस्किए

    काठमाडौं – काठमाडौंमा भुकम्पको धक्का महशुस भएको छ । अपरान्ह ३ बजेर ८ मिनेट जाँदा भुकम्प को धक्का महशुस भएको हो । मानिसहरु घर वाहिर निस्किएका छन ।

    भूकम्पको धक्का धादिङ, गोरखा, चितवन, बनेपामा मनि महसुस भएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij