काठमाडौं – नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं . ५ अन्तर्गत टोखा नगर पालिका वार्ड नं . ५ मा चुनाव प्रचार कार्यालय स्थापना गरिएको छ । कांग्रेस क्षेत्र नं . ५ का क्षेत्रिय सभापति एवं प्रदेश ख उम्मेदवार श्याम बहादुर खड्काले कार्यालयको उद्घाटन गरेका छन । उद्घाटन कार्यक्रम वडा सभापति सुदेवजंग पण्डित को सभापतित्वमा सम्पन्न भएको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
