Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

खाल्डोमा पुरिएको अवस्थामा एक जोडी शव भेटियो


  • आइतबार, असोज ३० २०७९

  • खाल्डोमा पुरिएको अवस्थामा एक जोडी शव भेटियो

    काठमाडौं – दाङमा पुरिएको अवस्थामा किशोर – विशोरीको शव भेटिएको छ । तुलसीपुर उपमहानगर पालिका – १३ हमार गाउँको १४ वर्षीय शरद आचार्य र १५ वर्षकी रोशनी महतराको शव फेला परेको प्रहरीले जनाएको छ । उनीहरु असोज २७ गते घरवाट हराइरहेका थिए । घटनावारे प्रहरीले अनुशन्धान गरेको जनाइएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij