काठमाडौं शताब्दी पुरुष सत्य मोदन जोशी लाई श्रद्धाञ्जली प्रकट गर्न रास्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा ललितपुर जाने भएका छन । जोशीको शवलाई ललितपुर महानगर पालिकामा राखिने भएको छ ।
संस्कृतिविद् एवम् शताब्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा निधन भएको हो। किष्ट अस्पतालमा उपचाररत जोशीको आइतवार विहान निधन भएको हो । नेपाली साहित्य भाषा संस्कृति र सम्यताका ज्ञाता जोशी जिउँदा इतिहास थिए । उनको निधन संगै एउटा धरोहर ढलेको छ ।
यसै विच जोशी शवलाई अन्त्यष्टी नगरि अध्ययनका लागी राखिने भएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
