Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एमाले प्रति असन्तुष्टी जनाउँदै करिष्माले भनिन – ‘यो सुरुवात हो’


  • आइतबार, असोज २३ २०७९

  • एमाले प्रति असन्तुष्टी जनाउँदै करिष्माले भनिन – ‘यो सुरुवात हो’

    काठमाडौं । नेकपा एमालेले उम्मेदवारीमा कहिं पनि नसमेटे पछि अभिनेत्री करिष्मा मानन्धरले व्यंग्य गरेकी छिन । विवेकशिल साझा वाट राजनिति गरेकी उनी केहि समय पहिले एमाले प्रवेश गरेकी थिइन । उनले भनेकी छिन – “म जनताको मात्रै मान्छे हु । भनेर चिनारी दिने नेकपा एमालेलाई धन्यवाद .
    अब सुरुवात हो ।”

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij